आयुष्मानको ‘बाला’ ले राख्यो यस्तो रेकर्ड ! « Khabarhub

आयुष्मानको ‘बाला’ ले राख्यो यस्तो रेकर्ड !


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आयुष्मान खुरानाको हालै रिलिज भएको फिल्म ‘बाला’ ले पहिलो दिनमा १० करोड १५ लाख भारु कमाइ गरेको छ । योसँगै फिल्म आयुष्मानको करिअरको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ ।

‘बाला’ को पहिलो दिनको कमाइ उनको यसअघि रिलिज भएको फिल्म ‘ड्रिम गर्ल’ को भन्दा बढी हो । ‘ड्रिम गर्ल’ ले पहिलो दिन १० करोड ५ लाख कमाइ गरेको थियो ।

आयुष्मानले यो फिल्मले सबैलाई मनोरञ्जनका साथसाथै सशक्त र मजबूत सन्देश दिने बताए । फिल्मको सकारात्मक प्रतिक्रियाबाट उनी प्रभावित छन् ।

फिल्ममा उमेरभन्दा अघि नै कपाल झरेका एक युवकको कथा समेटिएको छ । कपाल झर्ने समस्या भोगिरहेको युवकको जीवनमा आउने घटना क्रमलाई कमेडी शैलीमा फिल्ममा  देखाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ११ : ०७ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको