पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख दुवैजना पुगे चीन « Khabarhub

पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख दुवैजना पुगे चीन


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानका सेनाप्रमुख जनरल असीम मुनीर र प्रधानमन्त्री शहबाज शरीफ चीन पुगेका छन्। यो भ्रमण अमेरिका र इरानबीच सम्झौताको प्रयास भइरहेको बेला भएको हो।

असीम मुनीरलाई अमेरिका र इरानबीच वार्ता गराउने प्रयासमा महत्वपूर्ण भूमिका खेल्ने मानिन्छ।

गत हप्ता उनी पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीसँग इरान गएका थिए । जहाँ अमेरिका र इजरायलसँग जोडिएको तनाव घटाउने र युद्ध रोक्नेबारे छलफल भएको थियो।

यसैबीच चीनले पाकिस्तानसँग मिलेर मध्यपूर्वमा छिट्टै शान्ति र स्थिरता ल्याउन सकारात्मक भूमिका खेल्ने बताएको छ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  २ : ०७ बजे

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।