‘हाउसफूल ४’ को कमाइ कति ? « Khabarhub

‘हाउसफूल ४’ को कमाइ कति ?


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फरहाद सामजीको निर्देशनमा बनेको फिल्म ‘हाउसफूल ४’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । फिल्मले हालै रिलिज भएको आयुष्मान खुरानाको फिल्म ‘बाला’ लाई पनि टक्कर दिएको छ ।

‘हाउसफूल ४’ मा अक्षय कुमार, कृति सेनन, कृति खरबन्दा, रितेश देशमुख, बबी देओल, पूजा हेगडे लगायतका कलाकारको शीर्ष अभिनय छ ।

यो फिल्मले पहिलो हप्ता १३५ करोड ८६ लाख कमाइ गरेको थियो भने दोस्रो हप्ता ४८ करोड ७५ लाख कमाएको थियो ।

फिल्मले अहिलेसम्म १ सय ८९ करोड ३६ लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् ।

अक्षय कुमारको यो कमेडी फिल्मले खराब समीक्षा पाए पनि व्यापार भने गज्जबको गरेको छ । हाउसफूल सिरिजमध्ये यो सिरिज कमाइका हिसाबले अगाडि छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ११ : २० बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,