गजुरेलको डेब्यू नाटक ‘महाभारत’ आजबाट « Khabarhub

गजुरेलको डेब्यू नाटक ‘महाभारत’ आजबाट


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाँस्य कलाकार मनोज गजुरेलको डेब्यू नायक ‘महाभारत’ बिहीबारदेखि मञ्चन सुरु हुने भएको छ ।

यस नाटकको शीर्ष भूमिकामा गुजरेल अनुबन्ध भएका छन् । दुई दशकभन्दा बढीको सक्रिय कलाकारितापछि उनले पहिलो नाटक गरेका हुन् ।

कान्तिपुर थिएटरले गजुरेललाई दिएर नाटक गर्ने भएको हो ।

थिएटरका अनुसार यस नाटकमा २० जना कलाकार रहेका छन् । वरिष्ठ कलाकार रमेश बुढाथोकी पनि यस फिल्मको शीर्ष कलाकार हुन् ।

असार ७ सम्म चल्ने यस नाटक भारतीय लेखक कुलदीप कुणालले लेखेका हुन् । नवीन भट्टले नेपालीमा रुपान्तरण गरी निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ४ : ०८ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण