अर्थसंक्षेप : निर्यात प्रवर्द्धनमा बजेट सकारात्मक, नेप्से २२.२१ अंकले उकालो, २४ घण्टामा प्रहरी कारबाहीबाट २७ लाख ३६ हजार राजस्व « Khabarhub

अर्थसंक्षेप : निर्यात प्रवर्द्धनमा बजेट सकारात्मक, नेप्से २२.२१ अंकले उकालो, २४ घण्टामा प्रहरी कारबाहीबाट २७ लाख ३६ हजार राजस्व


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नेप्से परिसूचक २२.२१ अंकले उकालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २२.२१ अंकले उकालो लागेर दुई हजार ७७७.५८ मा पुगेको छ ।

तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

तनहुँमा करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना

वीरगञ्ज नाकाबाट करिब आठ अर्बको दलहन आयात

चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै सात अर्ब ९७ करोड रुपैयाँ बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो ।

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा दुई अर्ब २४ करोड रुपैयाँ अर्थात् २२ प्रतिशतले गिरावट आएको छ । जबकी गत आवको १० महिनामा यहाँबाट १० अर्ब २१ करोड रुपैयाँ मूल्यका दलहन आयात गरिएको थियो ।

२४ घण्टामा प्रहरी कारबाहीबाट २७ लाख ३६ हजार राजस्व सङ्कलन

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ७ : १८ बजे

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

काठमाडौँ – केन्द्रको सत्ता गठबन्धन फेरबदल हुने भएपछि बागमती प्रदेशका

सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै गर्ने तयारी

बागमती– बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ

बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई

पहिरोले ८ सडक प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न