‘गुड न्यूज’ मा अक्षय कुमारको यस्तो लूक | Khabarhub Khabarhub

‘गुड न्यूज’ मा अक्षय कुमारको यस्तो लूक


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ को फस्ट लूक सार्वजनिक गरिएको छ । अक्षयले सामाजिक सञ्जालमार्फत फिल्मको पोस्टर सार्वज्निक गरेका हुन् ।

एक पोस्टरमा अक्षय कुमार दुई युवतीको बेबी बम्पमा फसेको देख्न सकिन्छ । यसै वर्षको क्रिसमस पारेर रिलिज हुने यो फिल्मले दर्शकलाई फिल्मप्रति आकर्षित बनाउँछ ।

दोस्रो पोस्टरमा करीना कपूर र कियारा आडवाणी पनि अटाएका छन् । दुवै नायिकालाई बेबी बम्पसहित देख्न सकिन्छ ।

यो फिल्ममार्फत अक्षय र करीना झण्डै ९ वर्षपछि एकसाथ देखिँदैछन् । यसअघि यी दुईले कमबख्त इश्कमा रोमान्स गरेका थिए ।

फिल्मको कहानी सरोगेसीमा आधारित छ । पोस्टरसँगै दर्शकले फिल्मको प्रतीक्षा गर्न थालेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १ : १५ बजे

राष्ट्रिय सम्मानसहित विपिनको अन्तिम बिदाइ (तस्बिरहरू)

कञ्चनपुर– हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको

जेन-जी आन्दोलनका क्रममा भाटभटेनीमा जलेका १२ जनाको अझै पहिचान हुन सकेन

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

विद्युत् प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, थप उद्योगको पनि काट्ने तयारी

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ६ वटा ठूला उद्योगको लाइन मंगलबार

इलामका बाढी प्रभावितलाई पाकिस्तानी दूतावासको सहयोग

काठमाडौं– नेपालका लागि पाकिस्तानी दूतावासले ‘नेपाल–पाकिस्तान युवा परिषद्’सँगको सहकार्यमा इलामका

निर्वाचनको राजनीतिक वातावरण बनाउन प्रधानमन्त्रीले राजनीतिक दलका नेतासँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय