कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम « Khabarhub

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५ भित्र स्पष्ट निर्णय गर्न संस्थापन पक्षलाई अल्टिमेटम दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मामार्फत नेतृत्वलाई समयसीमा दिएको कोइरालानिकट स्रोतले जनाएको छ।

 कोइरालाले असार २५ सम्म पार्टी एकताबारे स्पष्ट निर्णय नभए आफूले त्यसअनुसार आगामी राजनीतिक रणनीति तय गर्ने संकेत दिएका छन्। 

यसबीच उनले पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. प्रकाशशरण महतलगायत नेतासँग पनि छुट्टाछुट्टै छलफल गरेका छन्।

शनिबार पनि नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । बानेश्वर हाइटमा उनीहरुबीच छलफल भएको हो ।

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ३ : ०७ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका