Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । बिहान ८ : ३० बजे मतदान गरेका पोखरेलले चुनावी अभियानका क्रममा मतदाताहरुले प्रकट गरेको उत्साह मतदानबाट प्रकट हुने बताए। उनले मतपरिणाम नेकपा (एमाले)को पक्षमा आउने…