Khabarhub

एमाले नेता शेरबहादुर तामाङले गरे मतदान

सिन्धुपाल्चोक - नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेरबहादुर तामाङले मतदान गरेका छन्।