समाचार Archives | Page 104 of 8238 | Khabarhub Khabarhub

अपडेट: हायू परिवारकी माइली छोरी प्रहरीको सम्पर्कमा

काठमाडौं – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना बेपत्ता भएको घटनामा एक जना सदस्य प्रहरी सम्पर्कमा आएकी छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हायू परिवारकी माइली छोरी सुजाता हायू सम्पर्कमा आएकी हुन् । उनी पहिलेदेखि नै काठमाडौंमा श्रीमानसँग बस्दै आएको प्रहरीले बताएको छ । https://khabarhub.com/2025/28/827273/ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)…