Khabarhub

कांग्रेसका युवा नेता प्रदीप पौडेललाई डा. भोला रिजालले दिए शुभकामना

काठमाडौँ- आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालले शुभकामना दिएका छन् । चुनाव प्रचार अभियानका क्रममा बुधबार बिहान रिजाल निवास पुगेका पौडेललाई डा. रिजालले शुभकामना दिएका हुन् । उनले प्रदीप पौडेल शान्त स्वभावको नेता भएको बताउँदै यस्ता…