राजनीति Archives | Page 1079 of 2068 | Khabarhub Khabarhub

भातृ संस्थाहरुले साउन महिनाभित्रै पूर्णता पाउँछन् : कांग्रेस नेता पौडेल

चितवन - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले पार्टीका भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताएका छन्। तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचन पछि भातृ संस्थाहरुको अधिबेशन हुने बताए । उनले भने, 'भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भातृ संस्थाको अधिबेशन निर्वाचन पछि मात्रै होला…