राजनीति Archives | Page 1081 of 2068 | Khabarhub Khabarhub

एमालेसँग कुनै हालतमा सहकार्य हुँदैन : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावमा उठेर विजयको दङ्गा बजाउने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष नेपालले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यसको सामना गरेर, चुनावमा उठेर विजयको दङ्गा बजाएर आउने बताएका हुन् । उनले राजनीति छाड्न खोजे पनि परिस्थितिले छाड्न नदिएको र केही वर्ष सक्रिय हुने जिकिर गरे…