राजनीति Archives | Page 1090 of 2068 | Khabarhub Khabarhub

छुवाछूतका घटना घट्न नदिन निरोधात्मक कार्य गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले  जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटना घट्न नदिनका लागि निरोधात्मक कार्य गर्न राष्ट्रिय दलित आयोगलाई निर्देशन दिएको छ । उक्त समितिको आजको बैठकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी  घटना घटिसकेपछि सोको सम्बन्धमा आयोगले उपचारात्मक कार्यका लागि पहल गर्दै आएको  विषय सराहनीय रहेको भन्दै त्यस्ता किसिमका घटना घट्नै नदिने वातावरण सिर्जना गर्नुपर्नेमा…