राजनीति Archives | Page 1091 of 2068 | Khabarhub Khabarhub

नागरिकता विधेयकको विरोधमा राप्रपा नेपालका विद्यार्थीहरुद्वारा राँके जुलुस प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभाबाट पारित गरिएको नागरिकता विधेयक विराेधमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ । मंगलबार साँझ नागरिकता विधेयक बुदाँहरु विवादास्पद ,अनुचित र राष्ट्रहित विपरित भएको भन्दै विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुले राँके जुलुश निकालेका थिए । नागरिकता जस्तो संवेदनशिल विषयमा सरकार वेवास्ता गरेको उनीहरुको आरोप छ । नागरिकता विधेयकका कारण…