राजनीति Archives | Page 1121 of 2067 | Khabarhub Khabarhub

बूढीगंगा अपडेट : ५० प्रतिशत मत गन्दा एमालेलाई दोब्बर अग्रता

बाजुरा- बाजुराको बूढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना सकिएको छ । ५० प्रतिशत मत गन्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ । पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन् । नेपाली कांग्रेसका रङ्गबहादुर खाती १ हजार ५६९ मतका साथ उनलाई पछ्याइरहेका छन् । उपमेयरमा पनि एमालेकै फराकिलो अग्रता छ…