राजनीति Archives | Page 1123 of 2067 | Khabarhub Khabarhub

मतपेटिका उठाउने बेला बुढीगंगा नगरको ४ नम्बर वडामा झडप

काठमाडौँ- बाजुराको बुढिगंगा नगरपालिका-४ मा मतपेटिका उठाउने क्रममा झडप भएको छ । मतपेटिका उठाउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । स्थानीयले ढुङ्गामुडा प्रहार गर्दा प्रहरीले हवाइ फायर गरेको जनाएको छ । जिल्ला निर्वाचन कार्याल बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार अहिले भने स्थिती समान्य छ । मत पेटिका नगरपालिकामा पुर्‍याइसकिएको छ…