राजनीति Archives | Page 1129 of 2067 | Khabarhub Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ - नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटेलमा जारी बैठकको मुख्य एजेन्डा बागमती प्रदेश सरकारको नेतृत्व छोड्ने कि नछोड्ने भन्नेमा केन्द्रीत छ। नेपाली कांग्रेस बागमती प्रदेशले सहमति अनुसार मुख्यमन्त्री छोड्न नेकपा एसलाई दबाब बढाएपछि नेकपा एस छलफलमा जुटेको हो। मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्तासाझेदार दल कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले…