Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट निलम्बित मुकुल ढकालले गत असार २६ गते पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछाने र उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालमाथि गम्भीर आरोप लगाए । उनले रास्वपा अब रविको क्लबमा परिणत भइसकेको बताउँदै आफू महामन्त्री पदमै बहाल रहेको जिकिर गरे । उनले रविले जहाँ जे गल्ती गरे पनि उनले गरेको…