Live on
Your Voice, Your Power
काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्यको लागि गत असार १७ गते भएको ७ बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री लेखकले एमालेसँगको सहमति कार्यान्वयन गर्न कांग्रेस तयार रहेको बताए। ‘एमालेसँगको ७ बुँदे सहमति…