राजनीति Archives | Page 112 of 2056 | Khabarhub Khabarhub

समाजवादीमा प्रवेश गर्ने चर्चा हल्ला मात्रै हो : भीम रावल

काठमाडौं । बाम नेता भीम रावलले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको कुरा हल्ला मात्रै भएको दाबी गरेका छन्। पछिल्लो समय बामनेता बामदेव गौतम र भीम रावल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्ला चलेको थियो। तर यस विषयमा रावलले भने कुनै पनि रूपमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बारे छलफलमा नभएको दाबी गरेका छन्। उनले…