राजनीति Archives | Page 1137 of 2067 | Khabarhub Khabarhub

शोधनान्तर घाटाका जन्मदाता, प्रणेता केपी ओली र युवराज खतिवडा नै हुन् : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारले मुलुकको शोधनान्तर घाटालाई जन्म दिएको आरोप लगाएका छन् । आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उनले शोधनान्तर घाटाको जन्मदाता केपी ओली नेतृत्वको सरकार भएको टिप्पणी गरेका हुन् । उनले ओलीकै सरकारले देशलाई आर्थिक संकटतिर धकेलेको आरोप पनि लगाए । कार्यक्रममा सम्बोधन…