राजनीति Archives | Page 1166 of 2066 | Khabarhub Khabarhub

किताब छाप्‍न नसक्ने जनक शिक्षा खारेज गरौँ : सांसद नवीना लामा

काठमाडौँ– एमाले सांसद नवीना लामाले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी छिन्। प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी हुन्।  जनक शिक्षा केन्द्रको लापरबाहीले विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको आरोप लगाएकी छन्। उनले भनिन्, ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री…