राजनीति Archives | Page 1165 of 2066 | Khabarhub Khabarhub

विप्लव नेतृत्वको नेकपाका ८ जना कार्यकर्ता रिहा हुँदै

काठमाडौँ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको माग सम्बोधन गर्नका लागि सरकारले आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढाएको छ । जघन्यसहित विभिन्न आरोपमा पक्राउ परेका ३२ मध्ये पहिलो चरणमा आठ जनालाई रिहाइ गर्ने प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको हो । गत बुधबार गृहमन्त्री बालकुष्ण खाण र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको टोलीबीच भएको…