Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमाले सांसद गंगा चौधरीले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारले पेस गरेको विद्येयकको विरोध गरेकी छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृत्ति बढेको बताइन्। सांसद चौधरीले पूर्वसभामुख तथा नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र अभिनेता पल शाहको उदाहरण दिएकी थिइन् । उनले…