राजनीति Archives | Page 1169 of 2066 | Khabarhub Khabarhub

लोसपाले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जाने चर्चा चलिरहेका बेला सरकारलाई ज्ञापनपत्र पेस गरेको छ। लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा विभिन्न ११ बुँदामा माग राखिएको छ। ​थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतका माग लोसपाले…