Live on
Your Voice, Your Power
कास्की- स्थानीय तह सदस्य निर्वाचन- २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार ५५ हजार २६७ मत गन्दा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले २२ हजार ८५२ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २० हजार…