राजनीति Archives | Page 1251 of 2058 | Khabarhub Khabarhub

के-कस्ता छन त जनकपुरधामका मेयर उम्मेदवारहरूका चुनावी एजेण्डा ?

 जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका स्थानीय तहको हेभिवेट बन्दै गएको छ ।  मधेश प्रदेशको राजधानी जनकपुरधाम नै रहेकोले पनि दलीयदेखि स्वतन्त्र उम्मेदवारसम्म नेतृत्व लिन कम्मर कसेर लागेका छन् । हुन त जनकपुरधाम उपमहानगरपालिकामा मधेश प्रदेशमै सबैभन्दा बढीले उम्मेदवारी दिएका छन् ।  विभिन्न १२७ पदका लागि जनकपुरधाममा एक हजार ९७ जनाले उम्मेदवारी दिएका छन् । २९ जना गणतन्त्रसहित…