Live on
Your Voice, Your Power
जुम्ला– नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टीलाई बलियो बनाउनतर्फ केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेकी छन् । आगामी चुनाव नजिकिँदै गर्दा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने उनको धारणा छ । उनले पार्टीभित्रको गुटउपगुट अन्त्य गरी अगाडी बढ्न पार्टी नेतृत्वकर्तालाई निर्देशन दिएकी छन् । आगामी निर्वाचन जित्नका लागि पनि यहाँका नेता तथा कार्यकर्ता…