राजनीति Archives | Page 1347 of 2053 | Khabarhub Khabarhub

राप्रपाः लिङ्देन र थापाबीच भेट, निर्मल निवास हस्तक्षेपबारे छलफल

काठमाडौँ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । शनिबार लिङ्देन विशानगरस्थित थापाको निवास पुगेका थिए । भेटमा दुई नेताबीच पार्टीमा देखिएको विवादका विषयमा छलफल भएको थियो । महाधिवेशन सकिएको दुई महिनापछि दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा थापाले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न आफूले मंसिर २७ र माघ…