राजनीति Archives | Page 1348 of 2053 | Khabarhub Khabarhub

बागमती प्रदेश सरकारले ६७ बुँदामा सार्वजनिक गर्‍यो सय दिनका उपलब्धि

मकवानपुर– राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारले एक सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । शुक्रबार हेटौंडास्थित सामाजिक विकास मन्त्रालयको सभाहलमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले ६७ बुँदामा आफू नेतृत्वको सरकारका उपलब्धिहरू सार्वजनिक गरेका छन् । पाण्डे बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको रुपमा २०७८ कार्तिक ११ गते पद बहाली भए पश्चात् सोही दिन तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका…