राजनीति Archives | Page 1349 of 2053 | Khabarhub Khabarhub

मधेस प्रदेशसभाअन्तर्गतका समितिहरूमा सभापतिको उम्मेदवारी आह्वान

जनकपुरधाम– मधेस प्रदेशसभामा सभापतिविहीन रहेका संसदीय समितिका सभापतिहरू चयन गर्न चुनावी प्रक्रिया सुरु भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गरी सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिका सभापति चयन गर्न पक्रिया सुरु गरेको जनाएको हो । यी समितिहरू लामो समयदेखि सभापतिविहीन छन् । सचिवालयले विषयगत समितिका सभापतिको…