राजनीति Archives | Page 1378 of 2047 | Khabarhub Khabarhub

डा. कोइरालालाई २० औँ वरीयतामा राखिएपछि कांग्रेसमा विवाद हुने संकेत

काठमाडौँ– नेपाली कांग्रेसमा १४औँ महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार नयाँ पदाधिकारी तथा सदस्यहरुले प्रमाणपत्र बुझेका छन् । शनिबार केन्द्रीय कार्यसमितिको बैठक बसेर विभिन्न ४ वटा निर्णय गरेको छ । नयाँ कार्यसमितिको पहिलो बैठक भएकाले शनिबार बैठकमा कुनै विवाद भएन् । राष्ट्रियसभा चुनावका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने, निर्वाचन आयोगमा…