Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अहिले काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन समारोह चल्दैछ । महाधिवेशनमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू कमलादी पुगिसकेका छन् । उद्घाटन समारोहको अध्यक्षता दाहालले गरेका छन् भने कार्यक्रम सञ्चालन जनार्दन शर्माले गरेका छन् । कार्यक्रममा ११ पार्टीका नेताहरुलाई डाकिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका…