राजनीति Archives | Page 1409 of 2042 | Khabarhub Khabarhub

माओवादी कमजोर भए जनताका अधिकार खोसिन्छन्: प्रचण्ड

चितवन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी कमजोर भए जनताका अधिकार खोसिने जिकिर गरेका छन्। चितवनको दिव्यनगरमा शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनताका अधिकार जोगाउनका लागि माओवादी बलियो हुनुपर्ने बताए। उनले भने, 'माओवादी कमजोर भयो भने देश कमजोर हुन्छ, जनताका अधिकार खोसिन्छन् । माओवादी बलियो भयो भने देश बलियो हुन्छ, जनताले पाएका…