Live on
Your Voice, Your Power
चितवन– आफू र नेकपा माओवादी केन्द्रलाई सिध्याउनकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेको बताउँदै आएका प्रचण्डले भरतपुरमा सोमबार ६ जना मन्त्री उतारेर ‘विकास बहस’ गरेका छन् । सत्तारुढ गठबन्धनका नेता प्रचण्डले संघका चार र प्रदेशका दुई मन्त्री भरतपुरमा ल्याएर विकास बहस गरेका हुन् । भरतपुर महानगरपालिकाको आयोजना भनिए पनि नजिकिँदो स्थानीय तहको चुनाव र एमालेको…