राजनीति Archives | Page 1432 of 2040 | Khabarhub Khabarhub

जसपा कार्यकारिणी समिति बैठक बस्दै, प्रदीप यादवको स्पष्टीकरणको छिनोफानो

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारमा पार्टीको भूमिका, समसामयिक विषय र भावी रणनीतिबारे छलफल हुने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनकाअनुसार पर्साबाट निर्वाचित सांसद प्रदीप यादवको स्पष्टीकरणको टुंगो पनि आजको बैठकले लगाउनेछ । यादवलाई मन्त्री नबनाएको भन्दै पर्सामा…