राजनीति Archives | Page 1452 of 2038 | Khabarhub Khabarhub

अघिल्ला सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु : मुख्यमन्त्री राई

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले भीम आचार्य नेतृत्वको प्रदेश सरकारले गरेको काममा बिषयमा पुनरावलोकन गरिने बताएका छन् । बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले आचार्य नेतृत्वको सरकारले रित नपुर्‍याई गरेका कामलाई स्वीकार गर्ने पक्षमा नरहेको भन्दै पुनरावलोकन गरिने बताए । उनले यसअघिको प्रदेश सरकारले कानूनबितपरित र रित नपर्‍यमई धेरै काम गरेको…