राजनीति Archives | Page 1464 of 2037 | Khabarhub Khabarhub

राजनीतिमा अपराधीकरणको प्रवेश हुँदै गएको छ : अध्यक्ष यादव

जनकपुरधाम-  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समय राजनीतिमा अपराधीकरण बढ्दै गएको बताएका छन् । जनता समाजवादी पार्टी धनुषाले सोमबार जनकपुरमा आयोजना गरेको दशैँ, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले यस्तो धारणा राखेका हुन् । 'चुनाव महंगो हुँदै गएको छ । अब गरिब, विपन्न तथा पछाडि परेकाहरूको लागि चुनाव रहेन', अध्यक्ष…