राजनीति Archives | Page 1498 of 2034 | Khabarhub Khabarhub

कांग्रेसमा क्रियाशील सदस्यता विवादको चुरो कुरो

काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको विवाद हालसम्मका महाधिवेशनमध्ये यस पटक सबैचन्दा चर्को भएको छ । विवादकै कारण २० जिल्लामा वडा अधिवेशन रोकिएको छ । यी मध्ये ८ जिल्लामा समाधान भयो भनिएको छ । क्रियाशील सदस्यता विवाद भएका जिल्लामा वडा अधिवेशनको मिति नै पर सारिएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला…