Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा अध्यक्ष केपी शर्मा ओली मंगलबार गृह जिल्ला झापा पुग्दा न सिंगो एमालेका अध्यक्ष थिए न प्रधानमन्त्री । प्रधानमन्त्रीबाट उनी विस्थापित भएका छन् । एमाले विभाजन भएको छ । माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएका छन् । यी दुई महत्वपूर्ण परिवर्तनपछि मंगलबार ओली पहिलो पटक गृह जिल्ला झापा पुगेका हुन् । झापाको बिर्तामोडमा…