राजनीति Archives | Page 1522 of 2032 | Khabarhub Khabarhub

चन्द्रगिरि पुगेर माधव नेपालले भने : हामीलाई ‘घर न घाट’को बनाउने षड्यन्त्र भयो (भिडियोसहित)

काठमाडौँ– एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) नामको नयाँ पार्टी गठनका लागि अग्रसर भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार पार्टी विभाजनको प्रक्रिया शुरु गरेपछि पहिलो पटक सञ्चारकर्मी माझ प्रस्तुत भए । उनले शुरुमै आफूहरु शान्त वातावरणमा छलफल गर्न चन्द्रागिरि पुगेको बताए । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का सबै नेताहरु सोमबारदेखि काठमाडौं उपत्यकाको कोलाहाल वातावरणबाट टाढा चन्द्रागिरिमा छन्…