Live on
Your Voice, Your Power
काठमाडौँ- पार्टी विभाजनपछि नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक मध्याह्न १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा १० बुँदे कार्यान्वयनको मोडालिटीदेखि एमाले फुटाएर जानेहरुलाई कारबाहीसम्मका विषयमा छलफलको तयारी छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता…