Khabarhub

बन्दले कैलालीका चार पालिकामा कांग्रेसको अधिवेशन रोकियो

धनगढी– पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग राख्दै नेकपा विप्लव समूहले आयोजना गरेको नेपाल बन्दले कैलालीका चार स्थानीय तहमा कांग्रेस अधिवेसन प्रभावित भएको छ । महाधिवेशन प्रचारप्रसार समिति कैलालीका संयोजक नृप सुनारका अनुसार विप्लवले गरेको बन्दका कारण धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाको पालिका अधिवेशन रोकिएको हो । बन्दका कारण मतदाता तथा…