Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफूसहित १६ न्यायाधीशका लागि १० वटा इजलास तोकेका छन्। सर्वोच्च अदालतले जारी गरेको दैनिक पेसी सूची अनुसार प्रधानन्यायाधीश राणाले आज सबै प्रकारका गरी २९८ मुद्दाको पेसी तोकेका हुन् । शुक्रबार र आइतबार आफ्ना लागि इजलास नतोकेका उनले आज आफ्ना लागि पनि एकल इजलास गठन गरेका छन्। जसमा पाँच मुद्दाको…