Khabarhub

महामन्त्रीका उम्मेदवार विश्वप्रकाशले सार्वजनिक गरे अवधारणा पत्र (पूर्णपाठसहित)

काठमाडौँ — आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार अवधारणा पत्र सार्वजनिक गरेका छन् । उनको अवधारणा पत्रमा युवालाई पार्टी नेतृत्वमा पुर्‍याउनुपर्ने विषयलाई जोड दिइएको छ । उनले कांग्रेसलाई युवासँग जोड्न आवश्यक रहेको भन्दै पार्टीमा युवालाई प्रोत्साहित गनुपर्ने प्रस्ताव गरेका छन् । उनले केन्द्र र प्रदेश कार्यसमितिमा १० प्रतिशत युवाहरु…