राजनीति Archives | Page 160 of 2029 | Khabarhub Khabarhub

उपेन्द्रको गुनासो : म विदेश हुँदा असंवैधानिक तरिकाले पार्टी फुटाइयो

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादवले आफू बाहिर गएको मौकामा असंवैधानिक तवरले पार्टी विभाजन भएको बताएका छन् । पार्टीको केन्द्रीय  कार्यालय बालकुमारीमा आज पत्रकार सम्मेलन गर्दै उनले भने, 'म बाहिर गएको मौकामा असंवैधानिक तरिकाले पार्टी विभाजन भयो । महत्वाकाङ्क्षी भएर मुद्दा धरापमा पारे ।'  'दुई चार जना भेला पारेर पार्टी…