राजनीति Archives | Page 159 of 2060 | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नेताद्वयबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच हिजो पनि सिंहदरबारमा झण्डै २ घण्टा छलफल भएको थियो । हिजोको छलफलमा…