समाचार Archives | Page 165 of 8265 | Khabarhub Khabarhub

लोकसेवा पास गरेर आएका ४५ नयाँ अधिकृतलाई विमानस्थल अध्यागमनमा खटाइयो

काठमाडौं- गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरेका ४५ जना शाखा अधिकृतलाई सोमबारदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए । ‘लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिमपश्चात सोमबारदेखि विमानस्थल अध्यागमनमा खटाएको छ’,…