समाचार Archives | Page 163 of 8265 | Khabarhub Khabarhub

तुइन चुँडिएर महाकालीमै बिलायो नारायणको सपना

दार्चुला– व्यास गाउँपालिका–२ तल्लो दुम्लिङ । बिहानको चिसो हावाले घरको आँगन हल्लाउँदै थियो । नौ महिनाकी गर्भवती श्रीमती जानकी बुढाथोकी (जन्ना)को आँखामा चनाखो प्रतीक्षा झल्किएको थियो । श्रीमान् नारायणसिंह बुढाथोकी भारतीय बजार जानको लागि तयारी गर्दै थिए, 'सुत्केरीका लागि लत्ताकपडा, पोषिलो आहार र औषधि किन्न ।'  स्वास्थ्यकर्मीले उनको श्रीमती जानकीलाई यही साउन ७ गते सुत्केरी…